काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबार तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार बढेर ९० हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ९० हजार ४६० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै चाँदी तोलामा १० रुपैयाँ बढेर तोलाको ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मितिः२०७७ असार २३ मंगलबार
Comments