काठमाडौं । आइतबार सुनचाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबारको मुल्यदरमा नै सुनचाँदीको कारोबार भएको बताएको छ ।
महासंघका अनुसार आज सुनको मुल्य प्रतितोला ९० हजार ५०० रुपैयाँ तोकिएको छ । तेजावी सुनको मुल्य भने ९० हजार ६५ रुपैयाँ तोकिएको महासंघको भनाइ छ । यस्तै, चाँदीको मुल्य प्रतितोला ९४० रुपैयाँ तोकिएको छ ।
प्रकाशित मितिः २०७७ असार २१ आइतबार
Comments