प्रतिव्यक्ति औसत आम्दानी एक लाख २६ हजार

0

काठमाडौं । आर्थिक वृद्धिमा कमी हुने अर्थमन्त्री डा युवराज खतिवडाले संसद्मा बताएका छन्। आर्थिक वर्ष २०७६-०७७ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्रीले चालु यस वर्षमा २.३ प्रतिशत आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान रहेको बताएका छन्।

त्यसैगरी, चालु आर्थिक वर्षमा प्रतिव्यक्ति आम्दानी ७।५ प्रतिशतले बढेर एक लाख २६ हजार १८ रूपैयाँ पुग्ने बताएका छन्। अमेरिकी डलरमा एक हजार ८५ हुने अर्थमन्त्री खतिवडाले बताए।

त्यसैगरी, अघिल्लो आर्थिक वर्षमा निरपेक्ष गरिबीको रेखामुनि १८.७ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा त्यसमा सुधार भएर १६.६७ प्रतिशतमा झर्ने सर्वेक्षण अर्थमन्त्रीले प्रस्तुत गरेका छन्।

त्यसैगरी, मूल्यवृद्धि ६।५ प्रतिशतमा सीमित रहने खतिवडाले बताए। चालु आर्थिक वर्षमा सरकारी खर्च १२.९ प्रतिशतले बढेर ४ खर्ब पुगेको, पूँजीगत खर्च ९६ अर्ब भएको र वित्तीय व्यवस्थातर्फ ६३ अर्ब खर्च भएको अर्थमन्त्रीले बताए।

सार्वजनिक ऋण भने बढेको छ। चालु आर्थिक वर्षमा ११ खर्ब ३९ अर्ब ८० करोड सार्वजनिक ऋण पुगेको उनले बताए। चालु आर्थिक वर्षमा वित्तीय पहुँच बढेको, आर्थिक क्रियाकलाप विस्तार भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ।

यस वर्ष बीमामा पहुँच पुगेको जनसंख्या कूल जनसंख्याको २२ प्रतिशत रहेको उनले बताए। त्यसैगरी, शोधानान्तर ३७ अर्बले बचत रहेको र १ खर्ब २४ अर्ब ९३ करोड चालु घाटामा सुधार भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ।

प्रकाशित मितिः २०७७ जेठ १३ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション