काठमाडौं । टाटा मोटर्सको नेपालस्थित एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा लिले चितवनमा पहिलो पटक “टाटा मोर्टर्स र्कार्निभल” आयोजन गरेको छ । सिप्रदी ट्रेडिङ्गको बिक्रेता शेखर मोटर्सको सहकार्यमा भइरहेको र्कार्निभल माघ ११ गतेसम्म चल्नेछ ।
यस मेलामा ग्राहकहरुले एकै स्थानबाट विभिन्न गाडी किन—बेचको सुविधाप्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
मेलाका प्रमुख आकर्षणहरू :
-अन दि स्पोर्ट फाइनान्सिङ्ग
-पुरानो गाडीको उत्कृष्ट मूल्याकंन एक लाखसम्म एक्सचेन्ज अफर
-प्रत्येक टेस्ट ड्राइभर मूल्याकंनमा उपहार
-एक वर्षका लागि सडक कर छुट
प्रकाशित मितिः २०७६ माघ १० शुक्रबार
Comments