आजको लागि विदेशी मुद्राको विनिमयदर 0 By bktnews Posted on January 24, 2020 अर्थ काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ १० गते शुक्रवारका लागि १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ७३ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ३३ पैसा तोकेको छ । यस्तो छ आजको विनिमयदरः नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् । Comments comments Share. Twitter Facebook Google+ Pinterest LinkedIn Tumblr Email
काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ १० गते शुक्रवारका लागि १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ७३ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ३३ पैसा तोकेको छ । यस्तो छ आजको विनिमयदरः नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
Comments