काठमाडौं । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाला सुन स्थिर रहदै प्रतितोला ६५ हजार रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन पनि स्थिर रहदै प्रतितोला ६४ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ । यसैगरी, चाँदी स्थिर रहदै प्रतितोला ७ सय ६५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७६ साउन ७ मंगलबार
Comments