किसानलाई धानको बिउ निःशुल्क

0

बुटवल । खेतीमा आकर्षित गरेर उत्पादकत्व वृद्धि गर्न बुटवलका कृषकलाई निःशुल्क धानको बिउ वितरण गरिएको छ ।

बुटवल-१७ स्थित मोतीपुरमा रहेको सिम्रिक कृषि सहकारी संस्था लिमिटेडसँगको सहकार्यमा उपमहानगरपालिकाले २ सय १ किसानलाई विभिन्न प्रकारका धानको बिउ वितरण गरिएको हो ।

प्रत्येक किसानलाई ७ किलोग्रामका दरले करिब तीन लाख ४६ हजार एक सय १८ रुपैयाँ बराबरको धानको बिउ निःशुल्क वितरण गरिएको उपमहानगरपालिकाकी उपप्रमुख गोमादेवी आचार्यले बताइन् ।

यसअघि बुटवल उपमहानगरपालिकाले किसानको धान धितो राखेर सहुलियत ऋण दिने कार्यक्रम पनि सञ्चालनमा ल्याएको थियो । व्यावसायिक रुपमा खेती गरिरहेका र मूल पेशा कृषि भएका किसानहरुलाई लक्षित गरेर निःशुल्क धानको बिउ वितरण गर्ने अभियान सञ्चालन गरिएको उपप्रमुख आचार्यले बताइन् । उपमहानगरपालिकाले उत्पादकत्व बढाउने र अन्य कृषकहरुलाई पनि आकर्षित गर्ने उद्देश्य राखेको छ ।

हाल यहाँका २ सय १० विगाह क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।

सहकारीमा किसानहरुलाई भेला गराई सावा, सब–१, राम, राधा–४, चैते–५ जस्ता धानका बिउहरु उपलव्ध गराइएको सहकारीका अध्यक्ष गणेशबहादुर गाहाले जानकारी दिए । सहकारीमा आवद्ध कृषकलाई बुटवल उपमहानगरपालिकाको सहकार्यमा धान र तरकारी खेती सम्बन्धी तालिमसमेत सञ्चालन गरिएको सिम्रिक सहकारीका व्यवस्थापक खिमानन्द पाण्डेले बताए ।

बुटवल उपमहानगरले कृषि क्षेत्रमा आकर्षित गर्न किसानलाई उत्पादनका आधारमा प्रोत्साहन रकम उपलव्ध गराउन शुरु गरेको छ । प्रति किसान अधिकतम ३० हजार रुपैयांसम्म प्रोत्साहन रकम दिने गरी बुटवलका १९ वटै वडाहरुमा यो कार्यक्रम सञ्चालन हुनेछ । अरुको जग्गा भाडामा लिएर कृषि व्यवसाय गर्नेलाई र उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम दिइने उपमहानगरपालिकाका वरिष्ठ कृषि विकास अधिकृत भीमनाथ शर्माले जानकारी दिए । यो कार्यक्रमअन्तर्गत छनौट भएका ३७ जना किसानलाई उनीहरुको वडामै पुगेर दुई लाख ९० हजार बराबरको रकम उत्पादनका आधारमा वितरण गर्न लागिएको छ ।

प्रकाशित मितिः २०७६ जेठ ७ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション