काठमाडौं । आज पनि सुनचाँदीको मूल्य यथावत् रहेको छ । बजारमा शुक्रबारदेखि सुनचाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन् । छापावाला सुन स्थिर रहँदै प्रतितोला ५९ हजार ६ सय रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन पनि स्थिर रहँदै प्रतितोला ५९ हजार ३ सय रुपैयाँमै कारोबार भईरहेको छ । आज चाँदी पनि स्थिर रहँदै प्रतितोला ७ सय २० रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः२०७६ वैशाख ३ मंगलबार
Comments