काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । बजारमा बिहीबार सुन ५ सय र चाँदी १० रुपैयाँले बढेको हो । आज छापावाला सुन प्रतितोला ६० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदी प्रतितोला ७ सय ४० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः२०७५ चैत ७
Comments