भक्तपुर । इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्राइभेट लिमिटेडको केन्द्रिय कार्यालय भक्तपुरको मध्यपुर थिमि राधेराधे नजिकै स्थापना गरिएको छ । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको मध्यपुर थिमि भाटभटेनी सुपर मार्केट नजिकै केन्द्रिय कार्यालय कर्पोरेट अफिस को शुभारम्भ गरिएको हो ।
गोर्खा इको प्यानलको कारखाना भक्तपुरको हनुमानचामा छ । साथै गोर्खा प्रिकाष्ट एण्ड विण्डोर प्रालिको कारखाना चाँंगुनारायणमा छ । नयाँं स्थापित केन्द्रिय कार्यालयबाट गोर्खा इको प्यानल र गोर्खा प्रिकाष्ट एण्ड विण्डोर प्रालिका सम्पूर्ण सेवाहरु उपलव्ध हुने कम्पनीले जनाएको छ ।
प्रकाशित मितिः २०७५ असोज ३० मंगलबार
Comments