काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । हिजाको तुलनामा आज सुन २ सय र चाँदी १० रुपैयाँले घटेको हो । आज बजारमा छापावाला सुन प्रतितोला ५९ हजार रुपैंयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ५८ हजार ७ सय रुपैंयाँमा कारोबार भईरहेको छ । यस्तै चाँदी प्रतितोला ७४० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७५ असोज २२ सोमबार
Comments