काठमाडौ, २७ साउन । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाला सुन स्थिर रहँदै प्रति तोला ५६ हजार २ सय रुपैयाँ मै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुन प्रति तोला ५५ हजार ९ सय रुपैयाँमा कारोबार भईरहको छ । यसैगरी चाँदी धेरै दिनदेखि स्थिर रहँदै आज पनि प्रति तोला ७ सय ३५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
Comments