भत्तपुरका किसानको राम्रो आम्दानी बेमौसमी तरकारी उत्पादन

0

भक्तपुर २ साउन  । “भक्तपुरको माटोमा फल्छ सुन” भन्ने उखानलाई चरितार्थ पारेका छन् पौरखी किसानहरु । सदाबहार तरकारीको राजधानीको रुपमा परिचित भक्तपुरका खेतबारी जहिले पनि हरिया नै देखिन्छन् । चाहे त्यो सिजनको समया होस् वा बेमौसमी समयमा तरकारीमय बनेका हुन्छन् ।

तरकारीको आम्दानीनै राम्रो माध्यम बनेका बेला बमौसमी तरकारीले किसानको जीवनमा आर्थिक उन्नतिको बाटो खोलिदिएको बताउँछन् किसानहरु । बेमौसमी तरकारी खेतीबाट राम्रो आम्दानी गर्न सफल भएता पनि तरकारी उत्पादन गर्ने किसानले भन्दा पनि बीचौलियाहरूको मोलमा भर पर्नुपर्दा र तरकारी बजारको व्यवस्थापनतर्फ सरकार र स्थानीय सरकारको ध्यान जान नसक्दा सोचेअनुसारको आम्दानी गर्न नसकेको गुनासो पोख्छन् किसानहरु ।

भक्तपुर दधिकोटका किसान राजेश राजथला भन्छन्, गत वर्षको बेमौसमी तरकारी खेतीबाट आफूले करिब एक रोपनी जग्गाबाट एक लाख भन्दा बढी रुपैयाँ कमाएको र यो वर्षमा सोभन्दा बढी आम्दानी गर्ने लक्ष्य रहेको बताउँछन् । भक्तपुरको माटोको उर्वर क्षमतालाई नियाल्न नसक्दा ठूलो मात्रामा युवा जनशक्ति बाहिर गएको छ यसतर्फ सबैले सोच्न सके देशमै केही गर्न सकिन्छ । मौसमको समयमा त ठीकै छ तर बेमौसमी तरकारी खेती गर्न धेरै लगानी पनि नलाग्ने भन्दै उनले भने, आफूले १८ हजार रुपैयाँ लगानी गरेर सुरु गरेको बेमौसमी तरकारी खेतीबाट अहिले करिब एक लाखभन्दा बढी आम्दानी हुने गरेको छ ।

सिपाडोल ९ का किसान महेश बोहोरा भने बेमौसमी तरकारी खेतीबाट राम्रो आम्दानी भएको बताउँछन् । दुई रोपनी जग्गाबाट बेमौसमी तरकारी खेती गर्दा करिब दुई लाख रुपैयाँ आम्दानी गर्न गाह्रो नभएको उनी तर्क राख्छन् । बैमौसमी तरकारी खेतीमा विषादीको प्रयोग भएको भन्दै उनले विषादीको प्रयोग सिजनको तरकारीमा भन्दा धेरै भए पनि आम्दानी भने राम्रो हुने बताए । उनले गुनासो पोख्दै भन भक्तपुरमा तरकारी राम्रो उत्पादन गर्न सकिने भएता पनि प्राविधिक कारण विभिन्न समस्याहरू देखा परेका छन् भने कृषि कार्यालयले समेत कुनै सहयोग गरेको छैन ।

कटुन्जेका अर्का किसान सन्तोषी खत्री पनि बेमौसमी तरकारी खेतीबाट राम्रो आम्दानी गरेको बताउँछिन् । तरकारी उत्पादन गरेर मात्र के गर्ने बजारको अभाव रहेको छ भक्तपुरमा । यसरी उत्पादन भएको तरकारी बिक्रि बितरणका लागि बिगतमा तरकारी बजारको ब्यवस्थापन गर्ने जनाएको केन्द्रिय सरकारले यता तर्फ ध्यान दिन नसकेता पनि वर्तमान अवस्थामा सथानीय सकरकारले समेत ध्यान दिन नसक्नु किसानको हितमा काम गर्नु नसकेको गुनासो बढ्रदो छ ।  किसानको हितमा काम गर्न नसक्ने हो भने सरकारले कृषि क्षेत्रमा ल्याएको कागजे नार कागजमै सिमित रहने र किसान सर्धै मर्कामा परिरहने अवस्था अनत्य नहुने जानकारहरु बताउँछन् ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション