भक्तपुरका अधिकांश पसल मूल्यसूचीबिहीन

0

भक्तपुर, ८ असार । दैनिक उपभोग्य वस्तुहरूको खुद्रा व्यापार गर्ने भक्तपुरका अधिकांश व्यापारीले आफ्नो पसलमा मूल्यसूची राखेका छैनन् । मूल्यसूची नराख्दा उपभोक्ताहरूले पसलमा रहेका वस्तुहरूको मूल्यको जानकारी पाउने आफ्नो अधिकारबाट वञ्चित हुनुपरेको तथा उपभोग्य वस्तुहरूको मूल्य पनि पसल अनुसार फरकफरक भएको उपभोक्ताहरूको गुनासो रहेको छ ।

उपभोग्यवस्तुहरूको मूल्यमा हुनसक्ने कालोबजारी रोक्नका लागि सरकारले मूल्यसूची राख्न सम्पूर्ण व्यापारीहरूलाई आह्वान गरे पनि व्यापारीहरूले त्यसलाई बेवास्ता गर्दै आएको स्थानीय उपभोक्ता बताउँछन् रमेश फोजु । जिम्मेवार निकायको लापरवाहीका कारण यस्तो भएको हुनसक्ने बताईएको छ । बजारका मुख्यमुख्य चोकमा भएका व्यापारीबाहेक अन्य कुनै पनि पसलमा मूल्यसूची छैनन् ।

त्यस्तै मध्यपुर थिमिका कृष्ण श्रेष्ठ मुल्यसूचि अझै पनि अधिकांश पसलहरूमा नराखिएको बताउँछन् । जसले गर्दा कुन पसलमा के कति मूल्यका उपभोग्य वस्तुहरू रहेको भन्ने छुट्याउन गाह्रो भएको छ । यता व्यापारीहरूले भने दैनिक मूल्य घटबढ हुने हुनाले यो झञ्झटिलो हुने हुँदा मूल्यसूची राख्न असजिलो भएको बताएका छन् ।

एकपटक माल ल्याउँदा एकथरी मूल्य अर्कोपटक ल्याउँदा अर्कोथरी मूल्य हुने भएकाले मूल्यसूची राख्न अप्ठयारो भएको व्यापारी सुन्दर शर्मा बताउँछन । दैनिक सामान ल्याउँदा फरक हुनेहुँदा यो असम्भव रहेको उनी बताउँछन् ।

कतिपय पसलहरुमा मूल्यसूची लेखिएको बोर्ड भए पनि सामानको बीचमा कसैले नदेख्ने गरी राखेको पाइन्छ । यस सम्बन्धमा उद्योग बाणिज्य संघ भक्तपुर समेत उदासिन रहेको छ । वाणिज्य कार्यालयले सबैले अनिवार्यरूपमा मूल्यसूची राख्नुपर्ने बताए पनि त्यसो नभएको स्वीकार गरेको छ ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション