भक्तपुर, २७ फागुन । आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबारप्रति तोला ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज ३ सय रुपैयाँले बढेर ५७ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार शुक्रबार प्रति तोला ७ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर ७ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
Comments