भक्तपुर, ३ माघ । आज सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य घटेको छ । हिजो प्रति तोला ५७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार हिजो ७ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर ७ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ ।
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
0
Share.
Comments