भक्तपुर, २९ मंसिर । आज सुनचाँदीको मूल्य घटेको छ । हिजो प्रति तोला ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज २ सयले घटेर ५४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार हिजो ७ सय २५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर ७ सय २० रुपैयाँमा कारोबार भईरहेको छ ।
घट्यो सुनचाँदीको मूल्य
0
Share.
Comments