भक्तपुर, ३० असोज । आज सुनको मूल्य १ सयले घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । हिजो प्रतितोला ५६ हजार ७ सय रुपैयाँ रहेको सुन आज १ सय रुपैयाँले घटेर ५६ हजार ६ सय रुपैयाँले कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार हिजो ७ सय ७५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज पनि ७ सय ७५ रुपैयाँमै कारोबार भएको छ ।
घट्यो सुन, चाँदी स्थिर
0
Share.
Comments