भक्तपुर, २५ भदौ । आज सुनको भाउ तोलामा ३ सय रुपैयाँ तथा चाँदी ५ रुपैयाँ घटेको छ । शुक्रबार प्रतितोला ५७ हजार ८ सय रुपैयाँ रहेको सुन आज ३ सय रुपैयाँले घटेर ५७ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार शुक्रबार ७ सय ९५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर ७ सय ९० रुपैयाँमा कारोबार भएको छ ।
घट्यो सुनचाँदीको मूल्य
0
Share.
Comments