भक्तपुर, २३ भदौ । आज सुनको भाउ तोलामा ६ सय रुपैयाँ तथा चाँदी १० रुपैयाँ बढेको छ । हिजो प्रतितोला ५७ हजार २ सय रुपैयाँ रहेको सुन आज ६ सय रुपैयाँले घटेर ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार हिजो ७ सय ८५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर ७ सय ९५ रुपैयाँमा कारोबार भएको छ ।
आज सुन ५७ हजार ८ सयमा कारोबार
0
Share.
Comments