काठमाडौं, १५ असार । सुनको मूल्य आज तोलामा १ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ५४ हजार ४ सय रुपैयाँ रहेको सुन आज १ सय रुपैयाँले घटेर ५४ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार आज चाँदीको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन ७ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज पनि ७ सय ५० मा कारोबार भएको छ ।
एक सयले घट्यो सुन
0
Share.
Comments