काठमाडौं, ९ असार । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला ५४ हजार ४ सय रुपैयाँ रहेको सुन आज पनि ५४ हजार ४ सय रुपैयाँका कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन ७ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज पनि ७ सय ४० मा कारोबार भएको छ ।
आज सुनचाँदीको मूल्य स्थिर
0
Share.
Comments