काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ५१.३१ अंकले बढेको छ । आज ५१.३१ अंकले बढेर नेप्से १९४२.६३ बिन्दुमा कायम भएको छ । नेप्सेमा रहेको सबै उपसूचकमा हरियाली छाएको छ । नेप्सेमा रहेको सबै उपसूचकमा हरियाली छाएको छ ।
आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ४.०५ प्रतिशतले उकालो लागेको छ। लघुवित्त समूह ४.०३ प्रतिशतले बढ्दा बैंकिङ समूहमा १.७३ प्रतिशत, विकास बैंक समूहमा २.३६ प्रतिशत, वित्त समूहमा ३.०९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ३.४५ प्रतिशत, जलविद्युत समूहमा २.७३ प्रतिशत, लगानी समूहमा २.८१ प्रतिशत, जीवन बीमा समूहमा ३.८० प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.५५ प्रतिशत, निर्जीवन बीमा समूहमा ३.९१ प्रतिशत, अन्य समूहमा २.३७ प्रतिशत र व्यापार समूहमा ३.८० प्रतिशतको बढोत्तरी भएको छ।
प्रकाशित मितिः २०८० बैशाख ०९ मंगलबार
Comments