काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाको संचालक रहेको व्यक्ति रेमिट्यान्स कम्पनीको सञ्चालक बन्न भएको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत निर्देशन जारी गर्दै बैंक, वित्तीय संस्था एवम् भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाको सञ्चालक मनिचेञ्जर र रेमिट्यान्स कम्पनीको पनि सञ्चालक बन्न व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले गरेको नयाँ ब्यवस्था बमोजिम नभएको खण्डमा २०८० असोज मसान्तभित्र नियमित गरिसक्नुपर्ने निर्देशनमा उल्लेख छ । तर, नेपाल सरकार वा यस बैंकले नियुक्त गरेको अवस्थामा यो व्यवस्थाले बाधा पुर्याएको मानिने छैन ।
प्रकाशित मितिः २०७९ चैत्र ९ बिहिबार
Comments