यी जिल्लामा उपलब्ध छ एनसेलको वायर फ्री वाईफाई

0

काठमाडौं । एनसेल आजीयाटा लिमिटेडले मंगलबारदेखि नेपालमै पहिलो पटक वायर फ्री वाईफाई सुविधा दिन सुरु गरेको छ । यस अघिको एनसेल प्रालिबाट नाम परिवर्तन गर्दै एनसेल आजीयाटा प्राली रहन गएको कम्पनीले पहिलो उपहारको रुपमा यो सेवा सुरु गरिएको जनाएको छ ।

भ्वाइस तथा डेटा बण्डलिङको रुपमा कम्पनीले वायर फ्री वाईफाईका लागि विभिन्न प्याकेज समेत सार्वजनिक गरेको छ । हाल एनसेलको यो सेवा ४० भन्दा बढी जिल्लामा उपलब्ध रहेको छ ।

प्रदेश जिल्ला
इलाम, झापा, पाँचथर, सुनसरी, मोरङ, धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, उदयपुर, खोटाङ
महोत्तरी, धनुषा, सर्लाही, पर्सा, रौतहट, बारा, सप्तरी, सिराहा
बाग्मती रामेछाप, दोलखा, सिन्धुली, मकवानपुर, चितवन
गण्डकी तनहुँ, स्याङ्जा, लमजुङ, कास्की, गोरखा
पाल्पा, रुपन्देही, गुल्मी, कपिलवस्तु, अर्घाखाची, नवलपरासी, दाङ, प्युठान
कर्णाली रोल्पा, सल्यान
सुदूरपश्चिम कैलाली, डोटी, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला

 

प्रकाशित मितिः २०७७ साउन २२ बिहिबार

Comments

comments

Share.
Loading...

Comments