पत्रकारमाथि आक्रमण गर्ने मालपोतका एक कर्मचारी पक्राउ

0

काठमाडौं । पत्रकारमाथि आक्रमण गर्ने मालपोतका एक कर्मचारी पक्राउ परेका छन् । झापाको दमकमा रहेको मालपोत कार्यालयमा कार्यरत खरिदार इन्द्र राजवंशी शुक्रबार बिहान पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार एक सेवाग्राहीसँग घुस लिइरहेका बेला एक स्थानीय अनलाइनका पत्रकार खगेन्द्र घिमिरे र क्यामेराम्यान भास्कर श्रेष्ठमाथि हातपात भएको थियो । पीडितले उजुरी गरेपछि राजवंशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मालपोत कार्यालयमा सेवाग्राहीबाट १० हजार घुस लिन खोजिएको थियो ।

प्रकाशित मितिः २०७७ मंसिर १९ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments