नेपालमा आज कुन-कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ? (विवरणसहित)

0

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ थियो ।नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १५ हजार ७७९ रहेको छ ।

कहाँ कति थपिए ? ( स्वास्थ्य मन्त्रालयको विस्तृत विवरण)

प्रकाशित मितिः २०७७ भदौ ३० मंगलबार

Comments

comments

Share.
Loading...

Comments