जगाती प्रप्रहरीले गर्यो २५० लिटर अबैध घरेलु मदिरा नष्ट

0

भक्तपुर । महानगरी प्रहरी वृत्त जगातीले अबैध घरेलु मदिरा नष्ट गरेको छ ।

विभिन्न मिति र स्थानमा चेकजाँचको क्रममा बरामद गरेर ल्याईएको अवैध घरेलु मदिरा अन्दाजी २५० लिटर आज नष्ट गरेको जगाती प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः २०७७ जेठ १३ मंगलबार

Comments

comments

Share.
Loading...

Comments