वागेश्वरी कलेजका ३६ बिद्यार्थीले गरे सामाजिक अवलोकन भ्रमण

0

काठमाडौं । वागीश्वरी कलेजमा बि ए अध्ययनरत बिद्यार्थीहरुले सामाजिक कार्य अवलोकन भ्रमण गरेकाछन् ।


३६ जना बिद्यार्थीको टोलीले फर्पिङको शिखरापुर सिकाई केन्द्रमा सामाजिक कार्य अवलोकन भ्रमण अन्र्तगत बोटल हाउस, माटो कसरी मुछ्ने, बाँसको टहरा कसरी निमार्ण गर्ने र बोटल हाउसको सिसा सफाई गरेका हुन् ।

उक्त अवलोकन भ्रमण अन्र्तगत त्यस क्षेत्रमा आर्गनिक खेती कसरी गरिन्छ भन्ने बारे जानकारी लिएको भ्रमणमा सामेल श्रृष्टी सुकुभट्टुले बताईन् । उनले भनिन्, अध्ययनलाई कितावमै सिमित पार्नु भन्दा यसरी ब्यवहारिक रुपमा आफैले अवलोकन र काम गर्न पाउँदा अध्ययन गरिएको बिषय कसरी लागू गर्न सकिन्छ भन्ने जानकारी पाउन सकिँदो रहेछ । किसानहरुले कसरी आर्गनिक खेतीलाई निरन्तरता दिइरहेका छन् र यसरी उत्पादन गरिएको बस्तु स्वास्थ्यका लागि कति लाभकारी रहेको छ भन्ने जानकारी पाएको उनले बताईन् ।

अवलोकन भ्रमणकी अर्की सदस्य सिर्जना खत्री भन्छिन्, बोटलको घर कस्तो हुन्छ भन्ने जानकारी पाँए । उक्त क्षेत्रमा अवलोकन गर्दा थोपा सिँचाई कस्तो हँदोरहेछ भन्ने समेत जानकारी पाँए । अवलोकन भ्रमण पश्चात काम सानो भनेर हेला गर्नु हुँदो रहेन छ सानो सानो कामलाई आत्म बिश्वासका साथ गर्ने हो जीवन निर्वाह सहजै चलाउन सकिँदो रहेछ भन्ने जानकारी पाएको उनले बताईन् ।
बिद्यार्थीहरुले यसरी गरिने अवलोकन भ्रमणले समाजमा भइरहेका बिभित बिषयबारे बिद्यार्थीहरुले जानकारी पाउन सक्ने र यसले जीवन उपयोगिता बारे जानकारी दिने बताए ।

  • सदिक्षा न्हेम्हाफुकी

प्रकाशित मितिः २०७६ जेठ २९ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション