चेली कृषि सहकारी संस्थाद्वारा शैक्षिक सहयोग प्रदान

0

काठमाडौ, ६ बैशाख । कपिलवस्तुको बुद्धभुमि नगरपालिका टिक्करमा के.आई. नेपालको सहयोग र समुदायका महिलाहरुको सक्रिय सहभागितामा संचालित  चेली कृषि सहकारी संस्थाद्धारा समुदाय रहेको विपन्न परिवार मध्यबाट आर्थिक अबस्था कमजोर रहेकी एक बालिकालाई शैक्षिका सहयोग गरेको छ ।

सहकारीद्धारा समुदायमा संचालित कार्यक्रम मध्य पहिलो पटक प्रदान गरीएको शैक्षिक सहयोगले कक्षा ३ मा अध्यनरत गिता थारुलाई ३˗१२ सम्मको अध्ययनमा सहयोग पुर्याउने जानकारी के.आई. नेपाल कपिलबस्तुका जिल्ला संयोजक केसर विश्वकर्माले जानकारी दिनुभएको छ ।

विभिन्न ६ जिल्लामा चेली कृषि सहकारीको स्थापना गरी समुदाय बिकास कार्यक्रम मार्फत समुह तथा सहकारीको माध्यमबाट आयमुलक तथा सीपमुलक तालिम, नेतृत्व विकास तालिमको माध्यमबाट आत्मनिर्भर बनाउन सहयोग गर्दै मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यको लागि निरन्तर क्रियाशिल रहदै आईरहेको छ । हाल बुद्धभुमि नगरपालिका टिक्करमा संचालित सहकारीमा ३७८ जना सेयर सदस्यहरु रहेका छन भने महिलाहरु विभिन्न तालिम तथा सीपमुलक व्यवसायको माध्यमद्धारा सक्षम र आत्मनिर्भर हुदै गईरहेका छन् ।

के.आई.नेपाल जसले नेपाल भारत लगायत अन्य तेस्रो मुलुकबाट समेत उद्धार गरीएका महिला तथा किशोरीहरुलाई मनोसामाजिक परामर्श, आपतकालिन आवास सेवा, सुरक्षित आवास सेवा, सीपमुलक तालिम पश्चात समुदाय तथा परिवारमा पनर्मिलन गराई निरन्तर रुपमा उनीहरुसंग सम्पर्कमा रहिरहने र प्रभावितको अवश्था हेरी न्यायीक प्रक्रियाको लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुसंग समन्वय गरी वकालत तथा पैरवीक लागि समेत आवाज उठाउदै आईरहेको के.आई.नेपालले समुदायमा महिलाहरुलाई चेतनशिल तथा सक्षम बनाई शैेक्षिक गतिविधिमा समेत अघिबढ्नको लागि गरेको यो सहयोग प्रति समुदाका व्यक्तिहरुले खुशी व्यक्त गरेका छन् ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション