अस्ट्रेलियाको क्यानबेरा एयरपोर्टमा गोली चलेपछि उडान रद्द, एक जना पक्राउ

0

काठमाडौं । अस्ट्रेलियाको क्यानबेरा एयरपोर्टमा गोली चलेको छ । गोली चलेपछि सबै उडानहरू स्थगित गरिएको र टर्मिनल खाली गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

घटना लगत्तै प्रहरीले अनुसन्धान अगाडी बढाएको छ । प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको छ । अभियुक्तको साथबाट प्रहरीले पेस्तोल बरामद गरेको छ ।

प्रकाशित मितिः २०७९ साउन २९ आइतबार

Comments

comments

Share.
Loading...

Comments