विप्लव समूहका केन्द्रीय सदस्य कांग्रेसमा प्रवेश

0

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य थानेश्वर दाहाल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । दाहाललाई आइतवार मोरङको सुन्दरहरैंचामा आयोजित एक कार्यक्रममा कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टी प्रवेश गराएका हुन् ।

विप्लव नेतृत्वको नेकपाले शनिवार एक विज्ञप्ति जारी गर्दै सरकारसँग वार्ताका लागि सकारात्मक भएको बताएको थियो ।

प्रकाशित मितिः २०७७ फागुन ०९ आइतबार

Comments

comments

Share.
Loading...

Comments