नेकपाको पाँचौ अन्तरपार्टी निर्देशन जारी

0

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पाँचौ अन्तरपार्टी निर्देशन जारी गरेको छ । पार्टीको हालै सम्पन्न स्थायी कमिटीको पाँचौ बैठकपछि सो निर्देशन जारी गरिएको हो ।

स्थायी कमिटीको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीबाट प्रस्तुत प्रस्तावका सम्बन्धमा गम्भिरतापूर्वक छलफल भएको थियो । बैठकले उक्त प्रस्ताव आवश्यक सुझावसहित सर्बसम्मतिका साथ पारित गर्ने निर्णय गरेको छ । स्थायी कमिटीको सोही निर्णयका आधारमा यो अन्तरपार्टी निर्देशन – ५ जारी गरिएको छ ।

हेर्नुहोस् पूर्णपाठ

प्रकाशित मितिः २०७७ भदौ ३० मंगलबार

Comments

comments

Share.
Loading...

Comments