प्रचण्डले संघ र प्रदेशका माओवादी सांसदलाई सामूहिक प्रशिक्षण दिने

0

काठमाडौं । नेकपा माओवादी केन्द्रका संघीय र प्रदेशका सांसदलाई पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामूहिक प्रशिक्षण दिने भएका छन् । राष्ट्रपति र उपराष्ट्रपतिको चुनावका लागि प्रदेश सभा सदस्यहरु समेत काठमाडौं आएका छन् ।

उपराष्ट्रपतिको मतदान सकिएलगत्तै प्रचण्डले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सामूहिक प्रशिक्षणका लागि बोलाएका हुन् ।

प्रकाशित मितिः २०७९ चैत्र ०३ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments