संजय र पुजाको ‘सडक २’ को फस्टलुक सार्वजनिक

0

काठमाडौं । अभिनेता संजय दत्तको मुख्य अभिनय रहेको फिल्म ुसडक २ु को फस्टलुक सार्वजनिक भएको छ । निर्देशक महेश भट्टले निर्देशन गरेको फिल्म ुसडक २ु को फस्टलुकमा २ अभिनेता र एक अभिनेत्री देखिएका छन् ।

यस फिल्ममा अभिनेता संजय दत्त, पुजा भट, आदित्य रोय कपुर लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म २०२० को अगष्ट २८ मा रिलिज हुनेछ ।

लकडाउनका कारण बन्द रहेको यस फिल्मको सुटिङको बाकीँ काम अहिले शुरु भएको छ । फिल्मको बाकीँ सुटिङ मुम्बईमा गरिने भारतिय मिडियामा जनाइएको छ । एजेन्सी

प्रकाशित मितिः २०७७ साउन २२ बिहिबार

Comments

comments

Share.
Loading...

Comments