छवि र शिल्पाबीच अब झगडा नगर्ने सहमति

0

काठमाण्डौ । अभिनेत्री शिल्पा पोखरेल (ओझा) र फिल्म निर्माता छविराज ओझाबीच सहमति भएको छ । गएको चार दिन अगाडि अभिनेत्री शिल्पाले श्रीमान् ओझाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौं, टेकुमा आफ्नो शान्ति सुरक्षाको माग गर्दै उजुरी दिएकी थिइन् । बिहीबार प्रहरी परिसरले दुबैलाई बोलाएर अब झगडा नगर्ने गरि सहमति पत्रमा हस्ताक्षर गराएको छ । दुईलाई बुधबार बोलाइएको भए पनि छविराज विरामी हुँदा छलफल हुन सकेको थिएन ।

परिसरका प्रवक्ता होबिन्द्र बोगटीले दुईबीच अब कहिल्यै झगडा नगर्ने सहमति भएको बताएका छन् । उनले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै भने-“केही दिन अगाडि शिल्पा पोखरेलले शान्ति सुरक्षाको माग गर्दै उजुरी दिनुभएकोे थियो । बिहीबार हामीले दुबै पक्षलाई राखेर सहमति गराएका छौं । अब कहिल्यै झगडा नगर्ने भनेर उहाँहरुले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ ।”
प्रवक्ता बोगटीले सँगै बस्ने वा नबस्ने शिल्पा र छविराजको व्यक्तिगत कुरा रहेको बताए । गएको तीन वर्ष अगाडि छविराजले चौथो श्रीमातीको रुपमा अभिनेत्री शिल्पालाई घर भित्राएका थिए । गएको ६ महिना अगाडि मात्र दुईको विवाह दर्ता भएको थियो । तर, विवाह भएको लामो समयसम्म यो कुरा दुबैले गोप्य राखेका थिए । गत वर्ष छवि स्वयंले आफूहरु बैबाहिक जीवनमा बाँधिएको र सँगै बस्दै आएको खुलाएका थिए ।

बुधबार दिउँसो शिल्पाले छविविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएको खबर बाहिरिएको थियो । छविले आफूलाई हातपात गरेको र कानको जालीसमेत फुटेको दाबी शिल्पाको छ । तर, यो कुरा स्वीकार गर्न तयार छैनन् छवि । सामान्य घरायसी विषयमा झगडा भएको उनको भनाई छ । तर, उनी कुटाकुट नभएको दाबी गर्छन् । गएको १५ दिनदेखि शिल्पा फोटोग्राफर विकास रौनियार ( शिल्पाले बनाएको दाई )को घरमा बस्दै आएकी छन् ।

अभिनेत्री रेखा थापासँग बैबाहिक सम्बन्ध टुंग्याएपछि छविले शिल्पासँग विवाह गरेका थिए । एक से एक सुपरहिट फिल्म दिएका छविले शिल्पालाई फिल्म ‘लज्जा’ बाट नेपाली फिल्ममा डेब्यू गराएका थिए । त्यसअघि शिल्पा म्यूजिक भिडियोमा व्यस्त थिइन् । डेब्यू फिल्मपछि उनी छविराज प्रोडक्सनको ब्यानरबाट निर्माण हुने कुनै फिल्ममा छुटेकी छैनन् । छवि निर्मित तथा शिल्पा अभिनीत पछिल्लो फिल्म ‘मंगलम’ हो ।

प्रकाशित मितिः २०७६ असार २७ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション