बालीमा सम्पन्न अन्तर्राष्ट्रिय पेजेन्टमा चारमध्ये तीन उपाधी नेपालले जित्यो

0

काठमाडौं । एउटा अन्तर्राष्ट्रिय ब्यूटि पेजेन्टमा नेपालले चारमध्ये तीन वटा उपाधी हात पारेको छ । इन्डोनेसियामा सम्पन्न लिटिल एन्ड टिन प्रिन्स एन्ड प्रिन्सेज २०१९ मा नेपालले तीनवटा उपाधी जितेको हो ।

इन्डोनेसियाको प्रख्यात पर्यटकीय शहइन्डोनेसिया । एउटा अन्तर्राष्ट्रिय ब्यूटि पेजेन्टमा नेपालले चारमध्ये तीन वटा उपाधी हात पारेको छ । इन्डोनेसियामा सम्पन्न लिटिल एन्ड टिन प्रिन्स एन्ड प्रिन्सेज २०१९ मा नेपालले तीनवटा उपाधी जितेको हो ।

इन्डोनेसियाको प्रख्यात पर्यटकीय शहर बालीमा सम्पन्न लिटिल एन्ड टिन प्रिन्स एन्ड प्रिन्सेज २०१९ मा लिटिल प्रिन्सको उपाधी नेपालका विशान कटवालले जिते । कटवाले मुख्य उपाधीको साथमा मोस्ट कन्फिडेन्टको पुरस्कार समेत जिते ।

साथै लिटिल प्रिन्सेजतर्फको उपाधी शैव्या घिमिरेले हात पारिन् । शैब्याले भने राष्ट्रिय पहिरन (बेस्ट नेशनल कस्ट्यूम) को पुरस्कार पनि जितिन् । शैव्याले आफ्नो पहिरनमा नेपालको राष्ट्रिय चरा डाँफेको झझल्को दिएकि थिइन् । उक्त ड्रेसको डिजाइन भने फेसन डिजाइनर श्रीषा वैदार फैजुले गरेकि थिइन् ।

टिन प्रिन्सेजको उपाधी पनि नेपालकै पोल्टामा परेप्रकाशित मितिः २०७६ जेठ ३० बिहिबारको छ । टिन प्रिन्सेजको उपाधी नेपालकै वेलिस्मा कटवालले जितिन् । वेलिस्माले बेस्ट ट्यालेन्टको पुरस्कार पनि नेपालको जितेकी छन् । उनले ट्यालेन्ट राउन्डमा पाकिस्तानी व्हीलचियर आर्टिस्ट भनी प्रशिद्ध मुनिबा मजारीको जीवनि प्रस्तुत गरेकि थिइन् । ५ मिनेटको दौरानमा बेलिस्माले आफैं व्हील चियरमा बसेर मुनिबा मजारीको अभिनय गर्दै उनको जीवन प्रस्तुत गरेर दर्शकलाई भावुक बनाइदिएका थिए ।

चारवटा मुख्य उपाधी मध्ये तीनवटा नेपालले जितेको हो । मात्र टिन प्रिन्सको उपाधी इन्डोनेसियाका आगुङ्ग दिप्ताले जितेका थिए । तीनवटा मुख्य उपाधीको साथमा विभिन्न सव टाइटल पनि नेपालको हात परेको छ । कन्जेनियालिटिको पुरस्कार आध्या कार्कीले जितिन् भने बेस्ट फोटोजेनिक प्राप्ती राजभण्डारी, एलेगेन्स रिद्धिमा नेपाल, मोस्ट चार्मिङ जेसिका राईले जितिन् ।

प्रतियोगीताको निर्णायक मण्डलमा समेत नेपालको प्रतिनिधित्व रहेको थियो । निर्णायक मण्डलका तीन सदस्य मध्ये नेपालका अन्तर्राष्ट्रिय कोरीयोग्राफर साथै रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीका संस्थापक निर्देशक राज फैजु पनि रहेका थिए । अन्य दुई सदस्यमा जकार्ताका अन्तर्राष्ट्रिय मोडल कियान र इन्डोनेसियाका अन्तर्राष्ट्रिय मोडल पेडि रहेका थिए ।

सो प्रतियोगीतामा अन्तर्राष्ट्रिय कोरीयोग्राफर राज फैजुले नेपालको बारेमा पनि बोलेका थिए । मन्तव्यको क्रममा कोरीयोग्राफर फैजुले सन् २०२० मा नेपाल आउन सबैलाई आव्हान गरेका थिए । साथमा बालीको साथै, इन्डोनेसियामै नेपाललाई भारतको प्रान्तको रुपमा व्याप्त भ्रम चिर्ने अवसर पाएकोमा गर्व महसूस भएको पनि फैजुले बताए ।

प्रतियोगीताको शुरुवातमा इन्डोनेसियाको साथै नेपालको राष्ट्रिय गान समेत बजाइएको थियो । बालीको बसाईँकै दौरान फैजुले बालीका गभर्नर इबु पुत्री कोस्टरसँग भेट गर्ने अवसर समेत प्राप्त गरे । भेटको क्रममा फैजुल गभर्नर कोस्टरलाई नेपाललाई बुद्ध र सगरमाथाको देशको रुपमा चिनाउनुका साथै यहाँको प्राकृतिक सम्पदाको बारेमा पनि जानकारी गराउनु भएको थियो । फैजुले पुत्रीलाई सगरमाथाको प्रतिरुप उपहार पनि प्रदान गरेका थिए ।

सम्पूर्ण नेपाली प्रतिस्पर्धीहरुले नेपालमा रेडियन्ट ईभेन्ट म्यानेजमेन्टको पहलमा यस प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गर्दै सहभागीता जनाएका थिए । यस प्रतियोगीतामा उपाधी विजेताहरुले नेपालमा रेडियन्टकै आयोजनमा सम्पन्न लिटिल एन्ड टिन प्रिन्स एन्ड प्रिन्सेजको उपाधी विजेताको हैसियतले इन्डोनेसियामा अवसर पाएका हुन् ।र बालीमा सम्पन्न लिटिल एन्ड टिन प्रिन्स एन्ड प्रिन्सेज २०१९ मा लिटिल प्रिन्सको उपाधी नेपालका विशान कटवालले जिते । कटवाले मुख्य उपाधीको साथमा मोस्ट कन्फिडेन्टको पुरस्कार समेत जिते ।

साथै लिटिल प्रिन्सेजतर्फको उपाधी शैव्या घिमिरेले हात पारिन् । शैब्याले भने राष्ट्रिय पहिरन ९बेस्ट नेशनल कस्ट्यूम० को पुरस्कार पनि जितिन् । शैव्याले आफ्नो पहिरनमा नेपालको राष्ट्रिय चरा डाँफेको झझल्को दिएकि थिइन् । उक्त ड्रेसको डिजाइन भने फेसन डिजाइनर श्रीषा वैदार फैजुले गरेकि थिइन् ।

टिन प्रिन्सेजको उपाधी पनि नेपालकै पोल्टामा परेप्रकाशित मितिः २०७६ जेठ ३० बिहिबारको छ । टिन प्रिन्सेजको उपाधी नेपालकै वेलिस्मा कटवालले जितिन् । वेलिस्माले बेस्ट ट्यालेन्टको पुरस्कार पनि नेपालको जितेकी छन् । उनले ट्यालेन्ट राउन्डमा पाकिस्तानी व्हीलचियर आर्टिस्ट भनी प्रशिद्ध मुनिबा मजारीको जीवनि प्रस्तुत गरेकि थिइन् । ५ मिनेटको दौरानमा बेलिस्माले आफैं व्हील चियरमा बसेर मुनिबा मजारीको अभिनय गर्दै उनको जीवन प्रस्तुत गरेर दर्शकलाई भावुक बनाइदिएका थिए ।

चारवटा मुख्य उपाधी मध्ये तीनवटा नेपालले जितेको हो । मात्र टिन प्रिन्सको उपाधी इन्डोनेसियाका आगुङ्ग दिप्ताले जितेका थिए । तीनवटा मुख्य उपाधीको साथमा विभिन्न सव टाइटल पनि नेपालको हात परेको छ । कन्जेनियालिटिको पुरस्कार आध्या कार्कीले जितिन् भने बेस्ट फोटोजेनिक प्राप्ती राजभण्डारी, एलेगेन्स रिद्धिमा नेपाल, मोस्ट चार्मिङ जेसिका राईले जितिन् ।

प्रतियोगीताको निर्णायक मण्डलमा समेत नेपालको प्रतिनिधित्व रहेको थियो । निर्णायक मण्डलका तीन सदस्य मध्ये नेपालका अन्तर्राष्ट्रिय कोरीयोग्राफर साथै रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीका संस्थापक निर्देशक राज फैजु पनि रहेका थिए । अन्य दुई सदस्यमा जकार्ताका अन्तर्राष्ट्रिय मोडल कियान र इन्डोनेसियाका अन्तर्राष्ट्रिय मोडल पेडि रहेका थिए ।

सो प्रतियोगीतामा अन्तर्राष्ट्रिय कोरीयोग्राफर राज फैजुले नेपालको बारेमा पनि बोलेका थिए । मन्तव्यको क्रममा कोरीयोग्राफर फैजुले सन् २०२० मा नेपाल आउन सबैलाई आव्हान गरेका थिए । साथमा बालीको साथै, इन्डोनेसियामै नेपाललाई भारतको प्रान्तको रुपमा व्याप्त भ्रम चिर्ने अवसर पाएकोमा गर्व महसूस भएको पनि फैजुले बताए ।

प्रतियोगीताको शुरुवातमा इन्डोनेसियाको साथै नेपालको राष्ट्रिय गान समेत बजाइएको थियो । बालीको बसाईँकै दौरान फैजुले बालीका गभर्नर इबु पुत्री कोस्टरसँग भेट गर्ने अवसर समेत प्राप्त गरे । भेटको क्रममा फैजुल गभर्नर कोस्टरलाई नेपाललाई बुद्ध र सगरमाथाको देशको रुपमा चिनाउनुका साथै यहाँको प्राकृतिक सम्पदाको बारेमा पनि जानकारी गराउनु भएको थियो । फैजुले पुत्रीलाई सगरमाथाको प्रतिरुप उपहार पनि प्रदान गरेका थिए ।

सम्पूर्ण नेपाली प्रतिस्पर्धीहरुले नेपालमा रेडियन्ट ईभेन्ट म्यानेजमेन्टको पहलमा यस प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गर्दै सहभागीता जनाएका थिए । यस प्रतियोगीतामा उपाधी विजेताहरुले नेपालमा रेडियन्टकै आयोजनमा सम्पन्न लिटिल एन्ड टिन प्रिन्स एन्ड प्रिन्सेजको उपाधी विजेताको हैसियतले इन्डोनेसियामा अवसर पाएका हुन् । एजेन्सी

प्रकाशित मितिः २०७६ जेठ ३० बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション