‘भद्रगोल टिम’ र ‘रातो टिका निधारमा’को कथा एउटै …

0

काठमाडौं । २ पटकसम्म कार्यक्रम आयोजना गर्ने घोषणा गरेर स्थगित गरेपछि निर्देशक तथा निर्माता अशोक शर्माले ‘रातो टिका निधारमा’ नबनाउने हुन् कि के हो भन्ने चर्चा चलचित्र बजारमा चल्यो । चलचित्र बजारमा चलेको यो हल्ला एकप्रकारले स्वभाविक पनि थियो । अशोक शर्माले बारम्बार चलचित्र घोषणा गर्छु भनेर पनि नसक्दा किन उनी पछि सरिरहेका छन् भन्ने चर्चा चलेको थियो ।

तर, अशोकले चलचित्र निर्माणको घोषणा गर्दै यसको कारण पनि बताएका छन् । अशोकले भने–‘हामीले चलचित्रको कथा फाइनल गरिसकेपछि थाहा भयो कि, भद्रगोल टिमले बनाउन लागेको चलचित्रको कथा र हाम्रो चलचित्रको कथा एउटै भएछ । कथा एउटै भएपछि मैले भद्रगोल टिमसँग बसेर के गर्ने भन्ने बिषयमा सल्लाहा गरेँ । उहाँहरु र हामीले कथालाई आफ्नो शैलीमा ट्विष्ट गर्ने निर्णय गर्यौ । यसपछि म कथा फाइनल गर्न गुप्तवास बसेको थिएँ ।’

वुझिएअनुसार, अशोकको कथा र भद्रगोल टिमले बनाउन लागेको चलचित्रको कथा एउटै भएको जानकारी खगेन्द्र लामिछानेले दिएका थिए । खगेन्द्रले ‘रातो टिका निधारमा’को स्क्रिप्ट लेखनमा अशोकलाई सहयोग गरेका छन् ।

अनलाइनखबरलाई प्राप्त जानकारी अनुसार, यदि निर्देशक प्रदिप भट्टराइ काम गर्न तयार भएको भए ‘भद्रगोल’ टिम र अशोक शर्माको संयुक्त लगानीमा एउटै चलचित्र बन्ने थियो । अब भने, ‘रातो टिका निधारमा’ जेठको १० गतेबाट छायांकनमा जाँदैछ ।

प्रकाशित मितिः २०७६ जेठ ७ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション