साहित्यकार इन्द्रबहादुर राईको निधन

0

काठमाडौं, २३ फागुन। साहित्यकार इन्द्रबहादुर राईको निधन भएको छ । भारतीय नेपाली भाषी साहित्यकार ९३ वर्षीय राईको मंगलबार अपरान्ह भारतको दार्जीलिङमा निधन भएको हो ।

राई लामो समयदेखि विरामी थिए । १९८४ साल माघ १७ गते दार्जीलिङको बालासन खोलाको बगरमा जन्मिएका राईका ‘विपना कतिपय’, ‘आज रमिता छ’, ‘सम्पुरक’ लगायतका कृति छन् ।

Comments

comments

Share.

Comments