हालेप मियामी ओपनको चौथो चरणमा

0

काठमाडौं । रोमानियाकी सिमोना हालेप मियामी ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेकी छिन् । आइतबार राति भएको खेलमा सोल्भानियाकी पोलोना हेर्कोगलाई पराजित गर्दै हालेपले चौथो चरणमा स्थान बनाएकी हुन् ।

फ्लोरिडामा भएको खेलमा हालेपले हेर्कोगलाई ५-७,७-६९७-१० र ६-२ को सेटमा पराजित गरिन् । यो जितसंगै हालेप विश्व नम्बरको नजिक समेत पुगेकी छिन् । अब हालेपले ७ पटकको ग्राण्डस्लाम विजेता भेनस विलियम्ससंग खेल्ने छिन् । भेनसले डारिया कासात्किनालाई पराजित गरेकी थिईन् । एजेन्सी

प्रकाशित मितिः२०७५ चैत ११ सोमबार

Comments

comments

Share.
Loading...

Comments