ओमानविरुद्ध नेपालले पहिलो विकेट गुमायो, कुशल भुर्तेल शुन्यमै आउट

0

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट शृङ्खलाअन्तर्गत नेपालले आज दोस्रो खेल आयोजक ओमानविरुद्ध खेल्दै छ । ओमानविरुद्ध टस जितेर पहिला ब्याटिंग गरेको नेपालले पहिलो विकेट गुमाएको छ ।

नेपालले दोस्रो बलमा नै शुन्य रनमा नै कुशल भुर्तेललाई गुमाएको छ । ओमानका बिलाल खानले कुशललाई आउट गरेका हुन् । नेपालले पहिलो ओभरमा कुनै रन नबनाएर पहिलो विकेट गुमाएको छ ।

प्रकाशित मितिः २०७८ भदौ २९ मंगलबार

Comments

comments

Share.
Loading...

Comments