सोमबार सुनको मूल्य स्थिर ,चाँदीको बढ्यो

0

काठमाडौँ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको भाउ स्थिर रहेको छ । आज छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार हुनेछ भने तेजावी सुन ८८ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको भाउ भने सामान्य बृद्धि भएको छ । हिजो आइतबार प्रतितोला एक हजार ३३० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३३५ रुपैयाँ पर्नेछ ।

प्रकाशित मितिः २०७७ फागुन १० सोमबार

Comments

comments

Share.
Loading...

Comments