ओरालो लाग्यो सुनको मूल्य

0

काठमाडौं । आज सुनको मुल्य घटेको छ । बिहीबार प्रतितोला ९३ हजार १०० रुपैँयामा कारोबार भएको छापवाल सुन आज २०० रूपैयाँ घटेर ९२ हजार ९०० कायम भएको छ ।

रहेको नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मुल्य ९२ हजार ४०० रुपैँया कायम भएको छ ।

यसैगरी चाँदीको मुल्य पनि आज घटेको छ । तोलामा १५० रुपैँया घटेर चाँदी आज प्रतितोला १२ सय ६० कायम भएको छ ।

प्रकाशित मितिः २०७७ माघ ९ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments