हिमालयन डिष्टिलरीको बोनस नेप्सेमा सूचीकृत

0

काठमाडौं । बिहीवार नेप्सेमा हिमालयन डिष्टिलरीको बोनस शेयर सूचीकृत भएको छ ।

कम्पनीको १९ लाख २८ हजार २२७ दशमलव ५० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

सूचीकृत भएको उक्त शेयर लगानीकर्ताले अब दोस्रो बजारमा खरीदविक्री गर्न सक्नेछन् ।

प्रकाशित मितिः २०७६ फागुन ०१ बिहीबार

Comments

comments

Share.
Loading...

Comments