सुनको मूल्य बढ्यो

0

काठमाडौं । आज सुनको मूल्य बढेको छ भने चाँदी स्थिर रहेको छ । बजारमा आइतबारको तुलनामा सोमबार सुन २ सय रुपैयाँले बढेको  हो । छापावाला सुन प्रतितोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदी स्थिर रहँदै प्रतितोला ७ सय ४० रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ । चाँदी केही दिनदेखि स्थिर रहेको छ ।

प्रकाशित मितिः२०७५ चैत ११ सोमबार

Comments

comments

Share.
Loading...

Comments