मधुमेह गर्भावस्थामा कति खतरनाक छ ?

0

काठमाडौं । गर्भकालीन मधुमेह, जो गर्भावस्थाको क्रममा विकास हुन्छ । सामन्यत गर्भावस्था समाप्त भएपछि यो आफै निको हुन्छ । जुन महिलालाई गर्भावस्थामा मधुमेह हुन्छ, उनीहरुलाई त्यसपछिका पा“चदेखि दश बर्षसम्म मधुमेह रहने खतरा हुन्छ । यदि त्यसको उपचार गरिएन भने आमा र बच्चा दुबैमा जटिलता निम्त्याउन सक्छ ।

कस्ता महिलामा हुनसक्छ मधुमेहको जोखिम ?

-तीस बर्षभन्दा बढी उमेरमा गर्भधारण भएकी

-परिवारमा मधुमेह भएको अवस्थामा

-आनुवांशिक अत्याधिक मोटो

-पूर्व सन्तानको डेलिभरीको समयमा बच्चाको तौल चार किलो भन्दा बढी भएको

-पूर्व प्रसवमा मृत्त बच्चा जन्मिएको

-प्रसवको बेला पेटमा अधिक पानी भएको

के छ खतरा ?

– गर्भकालीन मधुमेहले शिशुको मृत्युदरमा बृद्धि

– गर्भकालीन मधुमेहले कष्टप्रद प्रसव

-बच्चामा जन्मजात विकृति

-गर्भकालीन मधुमेहको प्रभाव बच्चामा पर्छ । गर्भमा बच्चाको आकार बढ्छ, जसले डेलिभरीमा समस्या ल्याउँछ ।

कसरी थाहा पाउने ?

सामन्यत गर्भकालीन मधुमेहको संकेत देखिदैन, जसलाई सजिलै पत्ता लगाउन सकियोस् । यद्यपी निम्नलिखित लक्षणबाट गर्भकालीन मधुमेह भएको थाहा पाउन सकिन्छ ।

-थकान

-मुख सुख्खा हुनु

-धेरै तिर्खा लाग्नु

– धेरै पिसाब आउनु

– कुनैपनि संक्रमित रोग पटक पटक हुनु

-दृष्टि धमिलो हुनु

सावधानी

– नियमित चिकित्सकीय परीक्षण गराउने

– सन्तुलित खानेकुरा लिने

– नियमित व्यायाम गर्ने

गर्भकालीन मधुमेहमा स्वास्थ्यपूर्ण आहार

– खानामा अलग-अलग किसिमको अन्न खाने

– भोजन र अन्य नास्ता नियमित रुपले लिने

– कार्बोहाइड्रेडयुक्त अन्न सेवन गर्ने

– धेरै मात्रामा चीनी भएको खानेकुरा सेवन नगर्ने

– मौसमी फल र सलाद सेवन गर्ने

-खाना खाएपछि पैदल हि“डडुल गर्ने

-धूमपान र मदिराबाट टाढै रहने

– सुगर लेभल जाँच गराइरहने

डेलिभरीपछि मधुमेह नियन्त्रण

बच्चालाई जन्म दिइसकेपछि कम मात्रामा इन्सुलिनको जरुरत हुन्छ । बच्चालाई दुध पिलाउन थालेपछि रगतमा ग्लुकोजको मात्रा कम हुन्छ । यदि बच्चालाई आफ्नो दुध पिलाउनु हुन्छ भने, अधिक पेय पदार्थको जरुरत हुन्छ ।

बच्चा जन्माइसकेपछि मधुमेह प्राय आफै ठीक हुन्छ । रगतमा ग्लुकोजमो मात्रा सामन्य स्तरमा आउ“छ । यद्यपी पा“च वा छ महिनापछि मधुमेह परीक्षण गराउनुपर्छ, ताकि ढुक्क हुन सकियोस् ।

प्रकाशित मितिः २०७७ फागुन ११ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション