टन्सिलको लक्षण कस्तो हुन्छ ?

0

काठमाडौं । टन्सिल गलामा हुने एक समस्या हो, जो शारीरमा आयोडिनको कमीले हुन्छ । टन्सिल भएपछि गला सुन्निने र दुख्ने गर्छ । यसले गर्दा खान पिउन गाह्रो हुन्छ । बोल्न पनि सहज हुँदैन । टन्सिललाई वेवास्ता गरियो भने यसले जटिलता निम्त्याउँछ । यद्यपी घरेलु विधीबाट समेत यसको निदान खोज्न सकिन्छ ।

किन हुन्छ ?

संक्रमणको कारण टन्सिल हुन्छ । हुन त टन्सिल आफैमा खतरानाक समस्या होइन, यद्यपी यसको उपचार गरिएन भने धेरै दुख दिन सक्छ । उचित उपचारबाट यसबाट चाडै छुटकारा पाउन सकिन्छ । निम्न कारणले टन्सिल हुनसक्छ ।

– चिसोको कारण

-पेटको समस्या, जस्तो कि ग्याष्ट्रिक, कब्जियत

– तिख्खर स्वादको वा मसलेदार खानाले

– पाचनयन्त्र कमजोर हुँदा

– चिसो र तातो खानेकुरा एकसाथ सेवन गर्दा

-चिसो चिज जस्तो कि, आइस क्रिम, कोल्ड ड्रिंक धेरै खानाले

कस्तो हुन्छ लक्षण ?

-गलामा पीडा हुनु

– थुक निल्न गाह्रो हुनु । कुनैपनि खानेकुरा निल्न गाह्रो हुनु

-गला सुन्निनु

– कान र गलाको मुनीको भागमा पीडा हुनु

– दुखाईको कारण ज्वरो आउन सक्छ

के छ उपचार ?

सामन्यत टन्सिलको समस्या केहि दिनको उपचारपछि आफै ठिक हुन्छ । तातो पानी पिउने, नुन मिसाइएको तातो पानीले कुल्ला गर्ने प्रक्रियाबाट पनि यसमा राहात मिल्छ । यद्यपी कतिपय अवस्थामा यो सहजै निको हुँदैन । बरु, जटिल बन्दै जान्छ ।

एलोपेथिक उपचार के छ ?

यदि भाइरल इन्फेक्सनको कारण टन्सिल भएको हो भने र ज्वरो पनि आएको छ भने चिकित्सकले तपाईलाई प्यारासिटामोल वा क्रोसिन नामको औषधी दिन सक्छन् । यस औषधीसँगै थोरै नुन मिसाइएको मनतातो पानीले कुल्ला गर्ने सल्लाह पनि दिइन्छ ।

यदि ब्याक्टेरियल संक्रमणको कारण यस्तो समस्या भएको छ भने केहि एन्टिबायोटिक औषधीसँगै प्यारासिटामोल पनि दिइन्छ । एलोपेथिक औषधी प्रयोग गर्नुअघि चिकित्सकको परामर्श लिनुपर्छ ।

यस्तो छ घरेलु उपचार विधी

– गाईको शुद्ध घिउले मसाज गर्नुपर्छ, टन्सिलमा राहात मिल्छ ।

-तातो पानीमा लसुनलाई मिहिनसँग पिसेर हाल्ने । यसले केहि दिन मुख कुल्ला गर्नुपर्छ ।

– हर्बल चिया पनि टन्सिलको उपचारको राम्रो उपाय हो । ग्रीन टि, ल्वाङ-सुकुमेल र दालचिनिीको चिया पिउन सकिन्छ ।

-टन्सिलको समस्याबाट छुटकारा पाउनका लागि गाजरको जुस पनि उपयोगी हुन्छ ।

-नुन मिसाइएको चियाको सेवनले टन्सिलमा राहात मिल्छ ।

-एक चम्चा बेसार तातो दुधमा राखेर पिउनुपर्छ ।

-कागती र महको मिश्रण तातो पानीमा मिसाएर सेवन गर्नुपर्छ ।

टन्सिलमा कस्तो खानपान हुनुपर्छ ?

– चिसो दुध सेवन नगरौं

-कोल्ड ड्रिंक पिउनुहुन्न

– चिल्लो, चिप्लो, पिरो र मसलेदार खानेकुरा सेवन गर्नु हुन्न

– रक्सी वा नसालु पदार्थ सेवन नगरौं

प्रकाशित मितिः २०७७ फागुन ११ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション