नुनको सेवन शरीरमा उच्च रक्तचापको समस्यासँग जोडिएको हुन्छ

0

काठमाडौं । सोडियम शरीरमा चाहिने एक महत्त्वपूर्ण इलेक्ट्रोलाइट हो, जुन नुनमा पाइने मुख्य तत्व पनि हो । धेरै सोडियम वा नुनको सेवनलाई शरीरमा उच्च रक्तचापको समस्यासँग जोडिएको हुन्छ ।

जसकारण सोडियम वा नुनको सेवनलाई सीमित गर्नुपर्ने सल्लाह दिइन्छ । प्रतिदिन २३ सय मिलिग्रामभन्दा कम सोडयम (५.८ ग्राम नुन) को सेवन गर्न सल्लाह दिइन्छ । तर, उच्च रक्तचाप भएका तथा हुनेसक्ने मानिसले नुनको सेवन त्यागेमा रक्तचापको समस्या घट्ने हुँदा उनीहरूले शरीरमा चाहिनेभन्दा कम सोडियमको सेवन गरिरहेका हुन्छ ।

धेरै सोडियमले समस्या निम्त्याए पनि, थोरैले पनि स्वास्थ्यमा समस्या हुन सक्छ । आहारमा कम सोडियमको सेवन शरीरमा इन्सुलिन प्रतिरोधसँग सम्बन्धित छ । यस्तो अवस्थामा रगतमा चिनी र इन्सुलिनको स्तर उच्च हुन्छ ।

र, यसले टाइप २ मधुमेह र अन्य गम्भीर रोग पनि निम्त्याउन सक्छ । सोडियमको सेवन कम गर्नाले रक्तचाप कम गर्न सक्छ । रक्तचाप हृदयघात, स्ट्रोकलगायतको मुटु रोग निम्त्याउने प्रमुख कारण हो ।

तर, सोडियमको सेवन गर्नाले हृदयघात, स्ट्रोकलगायतको मुटु रोग निम्त्याउने र मुटु रोगको कारण मृत्युको जोखिम कम हुनुभन्दा पनि बढ्ने केही प्रारम्भिक अध्ययनले देखाएको छ ।

अध्ययनले सीमित नुनको सेवन गर्नाले एलडीएल (खराब) कोलेस्ट्रोल र ट्राइग्लिसराइड्सको मात्रा बढाउन सक्छ, जुन हृदय रोगको लागि सामान्य जोखिम कारकमध्ये एक हो ।

टाइप १ र टाइप २ मधुमेह भएका व्यक्तिलाई कम सोडियमको सेवनले मृत्युको जोखिम बढ्न सक्छ । तर, यसबारे थप अध्ययन गर्न आवश्यक छ । सोडियमको कम सेवन गर्नाले हाइपोनाट्रेमिया (रगतमा सोडियमको मात्रा एकदम कम)को उच्च जोखिम हुन्छ । उक्त समस्याको लक्षण डिहाइड्रेसनले गराएजस्तै हुन्छ ।

गम्भीर अवस्थामा, दिमाग फुल्न सक्छ, जसले टाउको दुखाइ, दौरा पर्ने, मानिस कोमामा जाने र मृत्युसमेत गराउन सक्छ । वृद्ध, खेलाडी मानिसमा हाइपोनाट्रेमियाको उच्च जोखिम हुन्छ ।

वृद्ध मानिस बिरामी हुने वा औषधि लिने सम्भावना बढी हुन्छ, जसले रगतमा सोडियमको स्तरलाई कम गर्न सक्छ । साथै, खेलाडीले पानीको अत्यधिक सेवन गर्ने हुँदा अत्यधिक पानीले शरीरमा सोडियमको मात्रा कम गराइ हाइपोनाट्रेमियाको जोखिम बढाउँछ ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション