स्वस्थ्य जीवनका लागि जरुरी छ खानपानका यी आनीबानी

0

काठमाडौं । लामो आयु बाँच्नेहरुले भन्ने गरेका छन्, थोरै खाउँ, धेरै बाँच । हाम्रा धर्मशास्त्रहरुमा उल्लेख छ, अल्पहारी हुनुपर्छ । अर्थात धेरै खानेकुरा खाने मानिस रोगी र चाँडो बुढो हुन्छ । यो तथ्य त विज्ञानले समेत पुष्टि गरिसकेको छ ।

यी सबैको निष्कर्ष के भने, शारीरिक स्वास्थ्यका लागि खाना अनिवार्य आवश्यक्ता हो । तर, त्यही खाना सही र सन्तुलित ढंगले खान जानिएन भने, त्यही रोगको जड बन्छ ।अब तपाईलाई पनि कसरी स्वस्थ रुपमा खाने भन्ने परेको होला । स्वस्थ खाना खानको लागि अपनाउनुपर्ने १५ सजिला तरिकाहरु यस्ता छन्ः

शाकाहारी

लामो आयु बाँच्न चाहनुहुन्छ, शरीर चुस्त, फुर्तिलो राख्न चाहनुहुन्छ भने मासुजन्य खानेकुरा त्याग्नुहोस् । सन्तुलित आहारको लागि हामीलाई प्रोटिन चाहिन्छ । प्रोटिनको स्रोत मासु हो ।

तर, हामीले जुन किसिमको मासु खाइरहेका छौं, त्यो रोगी जीवजन्तुको मासु खाइरहेका छौं । त्यसमाथि अस्वस्थ्यकर ढंगले बध र भण्डारण गरिएको मासु सेवन गरिरहेका छौं, जसले हाम्रो पेटलाई जीवजन्तुको चिहान बनाइरहेको छ ।

खाना खान नछोड्नुहोस्

खाना नियमित खानुहोस र यसले तपाईको मेटाबोलिजमलाई तिब्र गतिमा काम गराउँछ । यसबाट शरीरले उर्जा प्राप्त गर्न सक्नुहुन्छ । यसले सतर्क पनि बनाउँछ । त्यसैगरि यसले अर्कोपटक खाना खाँदा एकैपटक धेरै खाना खानबाट पनि बचाउँछ ।

थोरै खाना धेरैपटक खानुहोस्

खानाहरुको बिचमा थोरै थोरै खाजा खानुहोस । जब तपाईले थोरै थोरै खाजाहरु खानाहरुको बिचमा खानुहुन्छ यसले तपाईलाई अर्को खाना खाँदा धेरै खानबाट बचाउँछ ।

प्रशोधन नगरिएका होल फुड खानुहोस्

अप्रशोधित खानेकुराहरुले तपाईलाई राम्रो फाइदा दिन्छ । प्रशोधन गर्दा तपाईलाई आवश्यक पर्ने एन्टीअक्सिडेन्ट र फाइबर त्यसबाट निस्कन्छ । सबैभन्दा नराम्रो भनेको तपाईलाई आवश्यक नपर्ने एक्स्ट्रा सोडियम र चिनी त्यसमा थपिन्छ ।

बाहिर खाना खानुभन्दा घरमा बनाउनुहोस्

तपाईले काम विशेषको कारण घरबाहिर खाना धेरै खानुहुन्छ होला तर, होटल वा रेष्टुरेन्टको खाना भन्दा घरको खाना स्वस्थकर हुन्छ ।

खानाको योजना बनाउनुहोस्

साप्ताहिक खानाको योजना बनाएमा तपाईले स्वस्थ र राम्रो खाना खानुको साथै पैसाको पनि बचत गर्न सक्नुहुन्छ । त्यसैले आँफैले सन्तुलित भोजनको योजना बनाउनुहोस् ।

मेडिटेरियन खानाहरु खानुहोस्

ग्रिल्ड माछा र ताजा सागसब्जी सहित एक गिलास वाइन ग्रिसमा सबैभन्दा राम्रो खाना मानिन्छ । मुटुको लागि लाभदायक फ्याट, मिनरल र एन्टिअक्सिडेन्टहरु मेडिटेरियन खानामा पाइन्छ ।

प्याकेटको खानेकुरा किन्नु अघि लेवल हेर्नुहोस्

तपाईले प्याकेटको खानेकुराहरु किन्दा त्यसको अगाडीको आकर्षक खोलमात्रै होइन पछाडीपट्टीको लेवल पनि हेर्नुपर्छ । त्यहाँ के के खाद्यपदार्थहरु मिसिएको छ र कति पोषकतत्व पाइन्छ त्यो खुलाइएको हुन्छ । लेवलबाटस्वस्थ लाग्ने खानेकुरामा पनि अनावश्यक तत्वहरु मिसाइएको छ कि भन्नेकुरा थाहा पाउन सकिन्छ ।

क्रन्ची खाजा खानुहोस्

खाजा खाँदा टोक्दा कुरुमकुरुम आवाज आउने र तपाईलाई चपाउँदा स्वादिलो लाग्ने खाजाहरु खानुहोस् । जस्तै स्याउ, मटर, बदामहरु, तर चिप्सहरु भने होइन । यस्ता खाजाले तपाईको मुखलाई व्यस्त बनाउँछ । तपाईले जति धेरै चपाउनुहुन्छ उति थोरै तपाईले खानुहुन्छ ।

दिमाग लगाएर खानुहोस्

जब तपाई खाना खानको लागि बस्नुहुन्छ तपाईले स्वाद लिएर प्रत्येक गाँस खानुहोस् । किनभने त्यसलाई तपाईले धेरै स्वादिलो मान्नुहुन्छ । खाना खाँदा विस्तारै खानुहोस् । तपाईको मस्तिस्कले तपाईको पेट भरिएको २० मिनेट लाग्छ । यदि तपाईले भोली नै आँउदैन जस्तो गरि धेरै खानुहुन्छ भने त्यसले तपाईलाई असर गर्छ ।

पानी धेरै पिउनुहोस्

पानी धेरै पिएमा तपाईको शरीरले राम्रोसँग कार्यसम्पादन गर्छ र यसले तपाईलाई धेरै खाना खान दिँदैन । तपाई खासमा धेरै तिर्खाएको बेलामा आँफु भोकाएको जस्तो लाग्न सक्छ । त्यसैले त्यतिखेर तपाईले एक गिलास पानी पिउनुभयो भने त्यसले हानी गर्दैन ।

खाजाहरु आफ्नो झोलामा राख्नुहोस्

तपाईले धेरै लामो यात्रा गर्दै हुनुहुन्छ वा अफिसमा लामो समय काम गर्दै हुनुहुन्छ भने झोलामा वा अफिसको दराजमा स्वस्थ खाजाहरु राख्नुहोस् । त्यस्तै तपाईले जिम जाँदा आफ्नो जिम ब्यागमा पनि राख्न सक्नुहुन्छ ।

ताजा फलफूल नभएमा मात्रै फ्रिजमा राखेको खानेकुरा खानुहोस्

ताजा अर्गानिक खानेकुराहरु खानु तपाईको स्वास्थ्य र वातावरण दुवैको लागि राम्रो हुन्छ तर यदि तपाईको नजिक ताजा खानेकुरा पाइँदैन मात्रै तपाईले फ्रोजन खानेकुरा किन्न सक्नुहुन्छ । फ्रोजन खानेकुरामा पनि तुलनात्मक रुपमा ताजा फलफूलमा जस्तै पोषक तत्वहरु हुन्छन् ।

फ्रुट फ्लेवर्ड जुस होइन, ताजा फलफूल रोज्नुहोस्

खानेकुराको प्याकेटमा फ्लेवर लेखिएको छ भने त्यसमा फलफूलको वास्तविक स्वाद होइन त्यसमा फेब्रिकेटेट स्वाद राखिएको भन्ने बुझ्नुपर्छ । वैज्ञानिकहरुले ब्याक्टेरियाको प्रयोग गरेर फ्लेवर निकाल्छन् र त्यसलाई प्राकृतिक भन्न सक्छन् ।

खाना खाँदा टेबलमा राखेर खानुहोस्

टेबलमा राखेर आनन्दले अरुकुरामा ध्यान नदिइ तनावमुक्त भएर खाना खाँदा हाम्रो शरीरले राम्रोसँग खानेकुरामा पाइने पोषणतत्वहरु प्राप्त गर्नसक्छ । खाना खाने बेलामा तपाई डेस्कबाट टाढा बस्नुहोस्, टिभी बन्द गर्नुहोस र आनन्दले खाना खानुहोस् ।

प्रशोधन नगरिएको मासु छान्नुहोस्

तपाईले खानाको लागि मासु किन्दै हुनुहुन्छ भने तपाई प्रशोधन नगरिएको मासु रोज्नुहोस् । तपाईले मासु किन्दा ससेज, स्ट्रिप्स, स्लाइस खोज्नुहुन्छ भने त्यो राम्रो होइन किनभने त्यसमा स्वस्थ पोषणतत्वको सट्टामा सोडियम र प्रिजर्भेटिभ्स पनि थपिएको हुन्छ ।

प्रकाशित मितिः २०७७ माघ ४ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション