बच्चालाई अनुशासन सिकाउने ७ सिर्जनशील तरिका

0

काठमाडौं । बच्चाहरूलाई अनुशासन सिकाउने मामला धेरै अभिभावकको लागि फलामको चिउरा चपाउनु जस्तै कठिन हुने गर्छ । विशेषगरी आजका बच्चाहरुलाई अनुशासनमा राख्नको लागि अभिभावकहरुलाई हम्मेहम्मे पर्ने गर्छ ।

पहिलेका बच्चाहरुलाई अनुशासन सिकाउनको लागि अभिभावकले बोल्नेभन्दा बढी दण्डको त्रास देखाउँथे । यसले उनीहरुको मनमा एक किसिमको सकारात्मक बाटोमा हिँड्न सिकाउने गरी त्रास सिर्जना गरिरहेको हुन्थ्यो । तर आजको दिनमा त्यस्तो उपाय उपयुक्त हुँदैन ।

अनुशासन सिकाउने पुरानो परम्पराले अहिलेका बच्चाहरुलाई विद्रोही बनाउने गर्छ । तर केही सकारात्मक तरिकाहरु पनि छन् जसले बच्चालाई अनुशासित बनाउन मद्धत गर्छ ।

बच्चालाई खेलाउँदै नयाँ कुरा सिकाउनुहोस्

बच्चाहरु खेलप्रति बढी आशक्त हुन्छन् । उनीहरुलाई खेलै खेलमा नयाँ कुरा सिकाउन सकिन्छ । यसको लागि उनीहरुले घरमा फ्याँकेका सामान मिलाउनको लागि पनि खेलमा जस्तै गरेर सिकाउन सकिन्छ । यसले उनीहरुलाई कहिलै पनि नबिर्सनेगरी काम सिक्न सघाउँछ ।

बच्चाले कुनै पनि सामानलाई यहाँ वा त्यहाँ फ्याँकिरहेको हुन्छ भने खेलकै माध्यमबाट चीजलाई मिलाएर राख्न सिकाउनुहोस् । एक टाइमर राख्नुहोस् त्यस्ता चीजहरू व्यवस्थित राख्न सोध्नुहोस् । उनीहरूले समयमै काम सकिसकेपछि पुरस्कार दिनुहोस् ।

यदि बच्चाहरू धेरै नाटक गर्छन् भने

बच्चाहरूले अभिभावकसँग नाटक गर्ने गर्छन् भने तिनीहरू मानसिक रूपमा अस्वस्थ छ भनेर बुझ्दा हुन्छ । यस्तो अवस्थामा तिनीहरू कि त धेरै रिसाउँछन् वा धेरै दुः खी हुन्छन् । त्यस्तो बेलामा तिनीहरूलाई हप्काउनु ठीक हुँदैन । यस्तो अवस्थामा मानसिक रुपमा समेत समाधान गर्ने खालको उपचारविधि अपनाउनुपर्छ । तिनीहरूको भावनात्मक उतार चढावमा तपाईंको प्रेमले सन्तुलन राख्ने काम गर्छ ।

यदि बच्चाले आफूभन्दा सानालाई हैकम देखाउन थाल्छ

प्रायः जसो बच्चाहरूले आफ्ना साना बच्चाहरूलाई वा उनीहरूको कुरा सुन्नेलाई आफ्नो अधीनमा राख्न खोज्छन् । यस्तो अवस्थामा तपाईंले के गर्नुपर्छ ? बच्चाको सशक्तीकरणको लागि उनीहरुलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न दिए पनि आफूभन्दा साना बच्चासँग त्यस्तो व्यवहार देखाएको बेलामा भने उनीहरुलाई स्वतन्त्र छाड्नु हुन्न ।

यस्तो बेलामा सोही बच्चालाई आफ्नो सहायक काममा राखेर धेरै अधिकार दिन सकियो भने उसले पनि आफूभन्दा सानालाई अधिकार दिनुपर्छ भन्ने सिक्ने गर्छ । यसरी सहायक बनाएर दिने काम सकेसम्म उनीहरुले सजिलै गर्न नसक्ने काम दिनुपर्छ । यस्तो अवस्थामा तिनीहरू लगनशीलताका साथ त्यो काम गर्नमा व्यस्त हुनेछन् । तपाईंले देख्नुहुनेछ कि कसरी जिम्मेवारीले उनीहरूलाई राम्रो व्यवहारयुक्त बनाउन सक्छ ?

यदि बच्चाहरू खाना खानेबेलामा झगडा गर्छ भने

यदि बच्चाहरु खानाखाने बेलामा धेरै नाटक गर्छन् भने उनीहरुलाई ‘वन बाइट रुल’ नियम लागु गर्न सकिन्छ । सामान्यतया बच्चाहरूले खाना खान सुरु गर्नुअघि नाटक गर्न थाल्छन् । उनीहरूलाई माया गरेर खाना खुवाउन सकिन्छ । यदि बच्चालाई कुनै खान मन गरेन भने उसलाई नयाँ खानाको स्वाद चखाउन सकिन्छ । यस तरिकालाई अपनाउनको लागि केही राम्रो व्यवहार समेत गर्न सकिन्छ ।

यदि बच्चाहरु गृहकार्यलाई नै ठूलो मान्छन् भने

धेरै बच्चाहरू होमवर्क गर्न भनेपछि भाग्छन् । यस्तो अवस्थामा अभिभावकले उनीहरूलाई जबरजस्ती पढाउन राख्छन् । धेरैचोटि बच्चाहरूले कुनै न कुनै बहानामा भाग्न खोज्छन् तर जबरजस्ती ल्याएर पढाउन खोजिन्छ भने त्यसबाट उपलब्धि शून्य हुन पुग्छ । धेरै आमाबाबुले उनीहरूलाई राम्रो बच्चाहरूसँग तुलना गरेर प्रोत्साहन गर्न पनि चाहन्छन् जसले बच्चाहरूलाई अझ बढी चिढ्याउने काम गर्छ । बच्चालाई यसरी जबरजस्ती अध्ययन गराउन लगाउनुभन्दा उनीहरुको अध्ययनमा रुचि जगाउने वातावरण निम्त्याउनु पर्छ ।

यदि बच्चाहरू समयको महत्व बुझ्दैनन् भने

बच्चाहरूले समयको महत्व बुझ्दैनन् । तिनीहरू दुई मिनेटको लागि भन्दै २ घण्टासम्म खेल्न थाल्छन् । यदि त्यस्तो बानी बाल्यकालमा सुधारिएको छैन भने केटाकेटीहरू जीवनभर नै यस्तै हुन सक्छन् । उनीहरु समयको बारेमा अलमल्लमा पर्छन् । यदि बच्चाहरूले त्यसो गरे भने उनीहरुलाई पाठ सिकाउनु जरुरी हुन्छ ।

बच्चालाई झूट बोल्ने बानी परेको छ भने

बच्चाहरू एक काल्पनिक संसारमा बस्छन्, जसको कारण बिनाकारण उनीहरुमा झूट बोल्ने बानीको विकास भएको हुन सक्छ । यदि तपाईंको बच्चा कल्पना र वास्तविकता बीच भिन्न हुन सक्षम छन् भने वा वास्तविक जीवनसँग सम्बन्धित चीजहरूलाई बढाइचढाइ प्रस्तुत गर्छन् भने यस बानीबाट छुटकारा पाउन यो क्षमताको सही प्रयोग गर्न सिकाउनुहोस् । कथा लेख्न उसलाई उत्प्रेरणा दिनुहोस् ।

प्रकाशित मितिः २०७७ मंसिर १९ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション